back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

बिबिएसको परीक्षाफल प्रकाशित

Royal Enfield Inside Page Banner

काठमाडौ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।
परीक्षाका मर्यादाविपरीत  कार्य गर्ने परीक्षा क्रमाङ्क २५०११८, २५०९६१, ३९०२५६ र ३९०७१४ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर  थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ६

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०८:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान   

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:२२

काठमाडौँ : निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ...

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:१९

सिरहा : औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान...

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती   

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:१५

गोरखा : गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार   

प्रथम राष्ट्रिय बाँस सम्मेलन : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:०९

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?    

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:०४

 काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

यस्तो छ आजका लागि एनपीएल खेलको तालिका

यस्तो छ आजका लागि एनपीएल खेलको तालिका

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:००

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई...