back

इन्स्योरेन्स र तीन विकास बैंकले ल्याए बोनस सेयरको बहार, आजै मिल्यो स्वीकृति !

काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र तीन विकास बैंकले बोनस सेयर दिने घोषणा गरेका छन् । यसका लागि उनीहरुले  आजै स्वीकृति पनि पाएका छन् । नेको इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको हो ।

त्यस्तै, भार्गभ विकास बैकले पनि २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले पनि २० प्रतिशत वोनस सेयर दिने छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ प्रतिशत वोनस सेयर स्वीकृत गरेको छ भने मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत लाभांस पनि स्वीकृत भएको छ।

७ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार १२:२७ मा प्रकाशित

You can share this post!

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

वि.सं.२०७९ माघ २५ बुधवार १०:०८

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ...

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

मोलुङ्ग हाइड्रोको आठ लाख कित्ता आइपिओ ५,६५३ जनालाई बाँडफाँट

वि.सं.२०७९ माघ २५ बुधवार ०८:४३

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको...

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...