back

इन्स्योरेन्स र तीन विकास बैंकले ल्याए बोनस सेयरको बहार, आजै मिल्यो स्वीकृति !

Kumari bank ad

काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र तीन विकास बैंकले बोनस सेयर दिने घोषणा गरेका छन् । यसका लागि उनीहरुले  आजै स्वीकृति पनि पाएका छन् । नेको इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको हो ।

त्यस्तै, भार्गभ विकास बैकले पनि २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले पनि २० प्रतिशत वोनस सेयर दिने छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ प्रतिशत वोनस सेयर स्वीकृत गरेको छ भने मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत लाभांस पनि स्वीकृत भएको छ।

७ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ७ आइतवार १२:२७ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...