back
NMB ad

आज पनि घट्यो सेयर सूचक, यस्तोमा एउटा सूचक भने बढ्यो, हेर्नुहोस् कुन !

Kumari bank ad

काठमाण्डौं । सोमबार पनि सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ र वित्त बाहेक कारोबारमा आएका अन्य सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बन्द हुने समयसम्म आईपुग्दा १३.५० अंकले झरेर १७६८.८९ अंकमा अड्एिको छ । वाणिज्य बैंक समुह नै १८ अंकले झरेपछि बजारमा उच्च गिरावट आएको हो । यसदिन विमा ३८, होटल २४, जलिविद्युत १५, विकास बैंक तथा अन्य समूह ४ अंकले झरेका छन भने वित्त समुह करिब पाँच अंकले उकालो लागेको छ ।

१२५ कम्पनीको कारोबार भएको बजारमा ९२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । यो अघिल्लो कारोबारको तुलनामा झण्डै चार करोड रुपैयाँले कम हो ।

८ कार्तिक २०७३, ३।३०

वि.सं.२०७३ कात्तिक ८ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...