back
NMB ad

भाइटीकाको साइत जुराइयो, मध्यान्हमा १२ बज्न ८ मिनेट उत्तम !

Kumari bank ad

काठमाण्डौं । यसबर्ष भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मंगलवार बिहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भाइटीकाको साइत मध्यान्नको समयमा उत्तम हुने जनाउदै समितिले १२ बज्न ८ मिनेट बाँकी रहेको समय जुराएको छ । यसका साथै, कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिने बताउनुभयो ।

यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।

९ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १२:४३ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...