back

२०१७ मा घुम्नैपर्ने १० देशको नाम सार्वजनिक, नेपाल पाँचौंमा !

काठमाण्डौं । आगामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ ।

अष्ट्रेलियामा रहेको यो कम्पनीले हरेक वर्षको अन्त्यमा घुम्नै पर्ने देशहरुको सूची सार्वजनिक गर्दै आएको छ । यसपटकको सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ । नेपालमा गएको भूकम्पले धेरै क्षति भएपनि धेरै बाँकी रहेको भन्दै लोन्ली प्लानेटले नेपाल घुम्न प्रेरित गरेको छ । उसले भनेको छ, केही मठ मन्दिर भत्किए तर, धेरै भूभाग भूकम्पबाट प्रभावित छैन, जसमा लोकप्रिय पदमार्गहरु छन् ।

२०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूचीको पहिलो नम्बरमा क्यानडा छ । कोलम्बिया दोस्रो, फिनल्याण्ड तेस्रो स्थानमा परेको छ ।

९ कार्तिक २०७३, ४।३०

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १७:०५ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...