back

अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिनी आइपिओ !

काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ।

दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर  जुटाउने तयारी गरेको हो। यसका लागि लगानी खुल्ला भएका बिश्वभरका देशहरुबाट सेयर खरिद गर्न सकिनेछ ।

यो मिनि-आईपिओ बैङकरोल भेन्चर मार्फत गरिदैँ आएको छ। बैङकरोल भेन्चर अमेरिकी वित्तीय उद्योग नियमन प्राधिकरणबाट प्रमाणित संस्था रहेको कम्पनीले जनाएकोछ ।

१० कार्तिक २०७३, २।००

वि.सं.२०७३ कात्तिक १० बुधवार १३:४४ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...