back
SKIPNcell road block
SKIP
Kumari Bank

तिहारको बिदाका दिन पनि अनिवार्य रुपमा बैंक खुल्ने !

काठमाण्डौं । सरकारी राजश्व वुझ्ने बैंकहरु तिहारको विदाका दिन पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले त्यो बेला पनि बैकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भन्सार कार्यालयहरुमा राजश्व संकलन प्रयोजनले खुलेका बैंकका शाखाहरु खोल्नु पर्ने व्यवस्था गरेको हो । ती शाखाहरु तिहारको भाइटिकाका दिन भने बन्द गर्न पाइने छ । बाँकी विदाका दिन मात्र खोल्नु पर्ने हुन्छ । यो नियम भन्सार कार्यालयमा शाखा नभएका बैकहरुलाई लाग्दैन ।
१४ कार्तिक २०७३, १२।३०

वि.सं.२०७३ कात्तिक १४ आइतवार १२:१९ मा प्रकाशित

You can share this post!

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार ३० सोमवार ०६:५४

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

सरकारको एक वर्षमा अर्थतन्त्रमा कानुनी सुधारदेखि राजस्व वृद्धिसम्मका उपलब्धि

सरकारको एक वर्षमा अर्थतन्त्रमा कानुनी सुधारदेखि राजस्व वृद्धिसम्मका उपलब्धि

वि.सं.२०८२ असार ३० सोमवार ०६:५०

काठमाडौँ : वर्तमान सरकार गठन भएको एक वर्षको अवसरमा अर्थमन्त्री...

आज असार ३० गते सोमबार, कस्तो रहला तपाईको राशिफल ?

आज असार ३० गते सोमबार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार ३० सोमवार ०६:२९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड सहयोग

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड सहयोग

वि.सं.२०८२ असार २९ आइतवार १७:५८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य सेवा...

साउन १ देखि सार्वजनिक निकायका सबै भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

साउन १ देखि सार्वजनिक निकायका सबै भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

वि.सं.२०८२ असार २९ आइतवार १७:३५

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने...

सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

वि.सं.२०८२ असार २९ आइतवार १७:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिकी सदस्य इला...