back
NMB ad

तयार बस्नुहोस्, इन्स्योरेन्सले जारी गर्दैछ शतप्रतिशत हकप्रद, इक्राको ग्रेड ३ रेटिङ पायो !

Kumari bank ad

कामठाण्डौं । नेको ईन्स्योरेन्सलाई इक्रा नेपालले ग्रेड ३ मा रेटिङ दिएपछि अब यसले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । केही समय पहिलादेखि शत प्रतिशत हकप्रद जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति दिएको कम्पनीले इक्राको रेटिङ नपाएपछि रोकिएको थियो ।

ईक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड थ्री रेटिङ दिएपछि अब धितोपत्र बोर्डले पनि चाँडै नै नेकोलाई हकप्रद जारी गर्न स्वीकृति दिनसक्ने संभावना बढेको छ । नयाँ  ईक्रा रेटिङको अभावमा नेकोको हकप्रद जारी गर्ने आबेदनमा धितोपत्र बोर्डले कुनै जवाफ दिएको थिएन ।

धितोपत्र बोर्डले राष्ट्र बैंकको पूँजी बृद्धि योजनामा सघाउन नेटवर्थ धनात्मक भएका बैंक तथा बित्तीय संस्थाहरुलाई हकप्रद वा साधारण सेयर जारी गर्न ईक्राको रेटिङ आबश्यक नपर्ने गरी छुट दिए पनि अन्य कम्पनीहरुलाई भने अनिबार्य गरेको छ । कम्पनीको चुक्ता पूँजी हाल ३२ करोड ४० लाख रुपैयाँ रहेकोमा हकप्रद जारीपछि ६४ करोड ८० लाख नाघ्ने छ ।

२१ कार्तिक २०७३, १०।३०

वि.सं.२०७३ कात्तिक २१ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...