काठमाडौ । नेपाल राष्ट्र बैंकले वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांशलाई स्विकृति दिएको छ । वोमीको सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र एक दशमलब ११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) लाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको हो ।
कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् ।
प्रकाशित मितिः २०७३ कार्तिक २८
वि.सं.२०७३ कात्तिक २८ आइतवार १४:२६ मा प्रकाशित