back
NMB ad

बिमाको सेयर किन्नुहोस्, पाउनुहोस् २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर !

Kumari bank ad

काठमाण्डौं । आफ्ना सेयरधनीलाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनसपछि ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत बाड्ने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश विमा समितिको स्वकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको ३५ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी ४२ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि ३० प्रतिशत हकप्रद बिक्री गर्दा ५५ करोड रुपैयाँ नाघ्नेछ ।

६ मंसिर २०७३, ११.३०

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २७ आइतवार १७:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ...

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

वि.सं.२०८१ जेठ २७ आइतवार १६:४६

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा...

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

वि.सं.२०८१ जेठ २७ आइतवार १६:२९

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक...

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार, दुई वटाको मृत्यु   

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार, दुई वटाको मृत्यु   

वि.सं.२०८१ जेठ २७ आइतवार १६:१९

अछाम, २७ जेठ : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली...

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहाका १६ भन्दा बढि होटल तथा रेष्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहाका १६ भन्दा बढि होटल तथा रेष्टुरेन्टमा विशेष छुट

वि.सं.२०८१ जेठ २७ आइतवार १५:३२

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष...

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २७ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...