back

बिमाको सेयर किन्नुहोस्, पाउनुहोस् २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर !

Kumari bank ad

काठमाण्डौं । आफ्ना सेयरधनीलाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनसपछि ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत बाड्ने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश विमा समितिको स्वकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको ३५ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी ४२ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि ३० प्रतिशत हकप्रद बिक्री गर्दा ५५ करोड रुपैयाँ नाघ्नेछ ।

६ मंसिर २०७३, ११.३०

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:३७ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...