back

थाहा पाईराख्नुस्,१८ प्रतिशत बोनसपछि सतप्रतिशत हकप्रद यसरी पास हुँदै !

Kumari bank ad

काठमाडौ । लुम्बिनी जनरल इन्सुरेन्सले आगामि साधारण सभामार्फत १८.१८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पास गराउने भएको छ । साथै कम्पनीले बोनस सेयरमा कर प्रयोजनको लागि ३१ लाख ५७ हजार आठ सय ९५ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव लैजाने भएको छ ।

आगामि मंसिर ३० मा हुन गईरहेको साधारण सभामा उक्त प्रस्ताव लैजाने तयारी कम्पनीको छ । साथै साधारण सभामार्फत लुम्बिनी इन्सुरेन्सले अधिकृत पुँजी ५० करोडबाट वृद्धि गरी एक अर्ब पु¥याउने बिशेष प्रस्ताव लैजाँदैछ ।

बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ ।

प्रकाशित मितिः २०७३ मंसिर ८

वि.सं.२०७३ मंसिर ८ बुधवार १३:२५ मा प्रकाशित

You can share this post!

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:४८

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले...

अर्थतन्त्रको रेसा रेसा केलाउन उच्चस्तरीय आयोगको गठन

अर्थतन्त्रको रेसा रेसा केलाउन उच्चस्तरीय आयोगको गठन

वि.सं.२०८० फागुन १५ मंगलवार ११:२७

प्रा. डा. शिवराज अधिकारी प्रमुख, अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि रेमिट्यान्स...