back

कांग्रेसले बुझायो १० राज्यमन्त्रीको नाम,हेर्नुस् कसलाई कुन मन्त्रालय ?

Kumari bank ad

काठमाडौ। नेपाली काँग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट पठाउने १० राज्यमन्त्रीको नामको टुङ्गो लगाएको छ ।

काँग्रेसले पठाउने राज्यमन्त्रीमा दीर्घराज भाट (भौतिक पूर्वाधार तथा यातायात), सीताराम मेहता (वन तथा भू–संरक्षण), कञ्चनचन्द्र वादे (उद्योग), सुरेन्द्र आचार्य (सिँचाइ), दीपक खड्का (खानेपानी तथा सरसफाइ), इन्द्र बानियाँ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मिठु मल्ल (वाणिज्य), तारामान गुरुङ (स्वास्थ्य), सुवर्ण ज्वारचन (सहरी विकास) र दिलीप गच्छदार (श्रम तथा रोजगारी) रहेका छन् ।

काँग्रेसले राज्यमन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उनीहरुको शपथ भोलि बुधबार हुने काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर १४

वि.सं.२०७३ मंसिर १४ मंगलवार १८:५६ मा प्रकाशित

You can share this post!

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’   

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’   

वि.सं.२०८० मंसिर २० बुधवार १४:२८

जाजरकोट, २० मङ्सिरः डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले...

एलआइसी नेपालद्वारा लेखापरीक्षक नियुक्त

एलआइसी नेपालद्वारा लेखापरीक्षक नियुक्त

वि.सं.२०८० मंसिर २० बुधवार १४:१०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लेखापरिक्षक नियुक्त गरेको...

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु   

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु   

वि.सं.२०८० मंसिर २० बुधवार १४:०२

काठमाडौँ, २० मङ्सिर : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने...

औषधि पसललाई मापदण्डभित्र आउन महानगरपालिकाको निर्देशन   

औषधि पसललाई मापदण्डभित्र आउन महानगरपालिकाको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १३:२९

काठमाडौँ २० मङ्सिर : काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै...

नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न निर्देशन

नागरिकको विश्वास बढ्ने गरी बीमा व्यवसाय गर्न निर्देशन

वि.सं.२०८० मंसिर २० बुधवार १३:२३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर १९ गते...

शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ : एनसेल   

शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ : एनसेल   

वि.सं.२०८० मंसिर २० बुधवार १३:०३

काठमाडौँ, २० मङ्सिर : एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात...