back

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २४ प्रतिशत बोनस र १६ लाख ९९ हजार कित्ता हकप्रद

Kumari bank ad

काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २३.३७ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १।२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई राष्ट्र बैंकले अनुमति दिएको छ । अब बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले उक्त बोनस पाउने भएका छन् ।

यसका साथै बैंकले गत कात्तिक २६ गतेबाट चुक्ता पूँजीको २५ प्रतिशत अर्थात १६ लाख ९९ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन समेत खुलाएको छ । बैंकको हकप्रदमा असोज १६ गतेसम्म कायम सेयरधनीले मंसिर ३० गतेसम्म आवेदन दिन पाउनेछन् ।

कुमारी बैंकले एक्वायर गर्न लागेको यस बैंकको हाल ६७ करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । बोनसपछि पूँजी झण्डै ८४ करोड रुपैयाँ पुग्नेछ ।

१७ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १९:०४ मा प्रकाशित

You can share this post!

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:४८

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले...