back
NMB ad

इन्डोनेसियामा हराएको प्रहरी विमान दुर्घटनग्रस्त अवस्थामा भेटियो

Kumari bank ad

इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनग्रस्त अवस्थामा आईतबार भेटिएको छ । शनिबार १६ जना प्रहरीलाई लिएर उठेको विमान पश्चिमी इन्डोनेसियाको बताम आईसल्याण्डबाट विमानस्थलसँग सम्पर्क विहिन भएको थियो ।

इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले घटनास्थलमा केही व्यक्तिका शव र क्षतविक्षत अवस्थाको विमान भेटिएको जानकारी दिएका छन् । “विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ, केही उद्धारकर्मीहरुले तीन जनाको छतविक्षत शव जोडेर आफन्तलाई बुझाईदैछ, विमानको केही भाग पनि ल्याइएको छ,” प्रवक्ता मर्सुदीले भने ।

झण्डै तीन सय सिपाही, प्रहरी र स्थानीय बासिन्दाले सम्पर्कविहिन भएको सो विमानको खोजी कार्यमा व्यस्त रहेका थिए ।

प्रकाशित मितिः २०७३ मंसिर १९

वि.सं.२०७३ मंसिर १९ आइतवार २२:२७ मा प्रकाशित

You can share this post!

बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते   

बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते   

वि.सं.२०८१ असार २३ आइतवार २०:०७

काठमाडौँ, २३ असारः अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका...

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ   

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ   

वि.सं.२०८१ असार २३ आइतवार १९:५७

मुगु, २३ असार : गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यी दुई रेष्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यी दुई रेष्टुरेन्टमा विशेष छुट

वि.सं.२०८१ असार २३ आइतवार १७:२२

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान...

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान   

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान   

वि.सं.२०८१ असार २३ आइतवार १५:२३

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

वि.सं.२०८१ असार २३ आइतवार १५:१७

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २३ आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...