back
NMB ad

सेयर बजारमा आज करिब २२ अंकको गिरावट, कारोबार रकम पनि झर्न पुग्यो

Kumari bank ad

काठमाण्डौं । साताको पहिलो दिन आज आइतबार सेयर बजार ओरालो लागेको छ । यो साताको पहिलो दिन नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से २१.८८ अंकले झरेर १५२२.८० अंकमा पुगेको छ ।

आज उत्पादन बाहेक सबै समूहमा गिरावट आएपछि बजारमा झर्न पुगेको हो । त्यस्तै, कारोबार रकम पनि अघिल्लो कारोबार भएको दिनको तुलनामा २० करोड रुपैयाँ कम छ । आज १४१ कम्पनीको कारोबार भएको बजारमा ४० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भयो ।

२६ मंसिर २०७३, ३।३०

वि.सं.२०७३ मंसिर २६ आइतवार २१:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...