back
NMB ad

करिब डेढ लाखलाई वितरण गरिएको स्मार्ट लाइसेन्समा गम्भीर त्रुटी

Kumari bank ad

काठमाण्डौं । बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन् ।

गत वर्षको पुष ३ गते ३७ जनालाई स्मार्ट लाइसेन्स बाँडेर यातायात कार्यालय बागमतीले स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो। त्यसयता यातायात कार्यालय बागमतीबाट नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण, प्रतिलिपी गरी हालसम्म करिब १ लाख २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ।

रोजगारीका लागि विदेश जानेहरुलाई समेत तिनै त्रुटिपूर्ण लाइसेन्स वितरण भइरहेकोछ । एसियाली विकास बैंकको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलरको अनुदान सहयोगमा सो कम्पनीले १ लाख ६० हजार कार्ड छपाइको जिम्मा पाएको हो।

अहिले वितरण भएका सबै स्मार्ट लाइसेन्समा ‘नन प्रोफेशनल’ अर्थात् गैरव्यावसायिक लेखिएकोछ । त्यस्तै, कुन प्रकारको सवारी चलाउने हो वर्ग छ व्याख्या छैन, यसैगरी लाइसेन्स जारी गर्ने निकाय पनि उल्लेख गरिएको छैन ।

२८ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार २०:०८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...