back
NMB ad

जनता बैंकको हकप्रद भर्ने म्याद पाँच दिन थप

Kumari bank ad

काठमाडौ । जनता बैंक नेपाल लिमिटेडले हकप्रद सेयर निष्काशनको म्याद थप गरेको छ । मंसिर १ गतेदेखि ५ गतेसम्मका लागि निष्काशन गरेको हकप्रद अब मंसिर १० गतेसम्म खुला रहने भएको हो । तोकिएको मिति अर्थात ५ गते मंगलबार सम्म उल्लेख्य आवेदन नपरेपछि म्याद थप गरेको बैंकले जनाएको छ ।
बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्री प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मितिः २०७३ पुस ५

वि.सं.२०७३ पुस ५ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

वि.सं.२०८१ साउन ९ बुधवार १४:०९

काठमाडौँ, ९ साउनः नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा...

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी   

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी   

वि.सं.२०८१ साउन ९ बुधवार १३:४८

गण्डकी, ९ साउन : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले...

त्रिभुवन विमानस्थल पुनः सञ्चालन

त्रिभुवन विमानस्थल पुनः सञ्चालन

वि.सं.२०८१ साउन ९ बुधवार १३:३४

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय...

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

वि.सं.२०८१ साउन ९ बुधवार १३:१६

वासिङ्टन, ९ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका...

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...