back
NMB ad

रोनाल्डोले किन लगाउँदैनन् कालो जुत्ता ?

Kumari bank ad

रियल मड्रिड तथा पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कालो रंगको जुत्ता लगाउँदै लगाउँदैनन् । रोनाल्डोले सकेसम्म मैदानमा हुँदा कालो रंगको स्पोर्टस सुज लगाउँदैनन् । रोनाल्डोले मैदानमा कालो रंगको जुत्ता नलगाउनुको कारण प्रतिस्पर्धात्मक हितका लागि रहेको नाइकका उपाध्यक्ष म्याक्स ब्लउले बताएका छन् ।

 

-Cristiano-Ronaldo-ब्लउले गेला युएसएसँग भने ‘सबै खेलाडीको आफ्नै मनपर्ने रंग हुन्छ । वैज्ञानिकरुपमा पनि लगाउने गरेको स्पोर्टस सुजको रंगको असर उनीहरुको दिमागमा पर्ने गरेको प्रमाणित पनि भएको छ । खेलाडीले खुशी महसुस गरेका बेला राम्रो खेल्न सक्छन् । रंगले खेलाडीलाई आत्मविश्वास पनि दिन्छ । आफूलाई मन पर्ने रंगको सुज लगाउँदा प्रदर्शन पनि राम्रो हुन्छ ।’

Christiano Ronaldino

उनले अघि भने ‘उदाहरणका लागि रोनाल्डोलाई कालो रंगको सुज लगाउन मन पर्दैन । किनकी कालो रंग सुस्त लाग्छ उनलाई । उनी फास्ट हुन चाहन्छन् । त्यसैले कालो रंगको सुज लगाउँदैनन् ।’

वि.सं.२०७३ पुस ५ मंगलवार १५:५० मा प्रकाशित

You can share this post!

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

वि.सं.२०८१ असार ४ मंगलवार १२:५४

मस्को, ४ असार : दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार...

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

वि.सं.२०८१ असार ४ मंगलवार १२:३५

सानसाल्भाडोर (अमेरिका), ४ असार : मध्य अमेरिकामा भारी वर्षाका कारण...

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

वि.सं.२०८१ असार ४ मंगलवार १२:२६

भीष्मराज ओझा      काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र...

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८१ असार ४ मंगलवार १२:०८

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त : डेढ वर्षमा २५ प्रतिशत प्रगति   

वि.सं.२०८१ असार ४ मंगलवार १०:५२

रमेश गिरी भक्तपुर, ४ असारः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार ४ मंगलवार १०:४४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...