back
NMB ad

सोलोमोन द्विपमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प:सुनामीको चेतावनी

Kumari bank ad

मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । मानवीय र भौतिक संरचना र सम्बतिको क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त भएको छैन।

सो भूकम्प ६.७ म्याग्निच्युडको मापन गरिएको र गत डिसेम्बर ९ गएको ७.७ म्याग्निच्युडको शक्तिशालीे भूकम्पको यो पराकम्प भएको बताइएको छ । गत डिसेम्बर ९ गएको भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको सयौ घरहरुको क्षति र ध्वस्त भएका थिए । यस भूकम्पपछि दर्जनौ पराकम्पहरु आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आज गएको भूकम्पको् केन्द्रविन्दु किराकिराबाट ८० किलोमिटर उत्तरपश्चिम र सोलोमोन द्विप राजधानी होनियाराबाट १६० किलोमिटर दक्षिणपूर्वमा ३५ किलोमिटर गहिराईमा रहेको छ ।

यस प्रशान्त माहासागरिय राष्ट्रमा गत दुई हप्तायता पटक पटक शक्तिशाली भूकम्प गएको छ । सोलोमोन द्विपको छिमेकमा पर्ने पपुवा न्यु गिनीमा गत शनिबार ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

प्रकाशित मितिः २०७३ पुस ५

वि.सं.२०७३ पुस ५ मंगलवार १७:०६ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...