back
NMB ad

दुई बैंकलाई गाभेको टुरिजम डेभलमपेण्ट बैंकको कारोबार आज र भोलि बन्द हुने

Kumari bank ad

काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंकले सिन्धुलीको मातृभूमि र दोलखाको कालिञ्चोक विकास बैंकलाई गाभेर यहि पुस २४ गते आईतबार देखि एकिकृत कारोबार थाल्ने भएको छ । गाभिने प्रयोजनका लागि बैंकको सेवा शुक्रबारदेखि दुई दिनका लागि अवरुद्ध गरिएको छ ।

एकीकृत कारोबार सुरु गराउन दुई दिनसम्म बैंकको ३६५ दिने बैंकिङ सेवा, एटिएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत सम्पुर्ण सेवा बन्द हुने बैंकले जनाएको छ । गतभदौ १५ गते तीनवटै बैंकको छुट्टाछुट्टैविशेष साधारणसभाले एक आपसमागाभ्ने गाभिने सम्बन्धिबिशेष प्रस्ताव पारित गरेका थिए ।

सबै संस्था एक भएर बन्ने टुरिजम डेभलपमेण्ट बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख ७१ हजार रुपैंया पुगेको बैंकले जनाएको छ ।

२२ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २२ शुक्रवार ११:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...