back
NMB ad

अब आईपिओ भर्ने सबैले कम्तिमा पनि १० कित्ता सेयर पाउने !

Kumari bank ad

काठमाडौ। प्राथमिक शेयर बाँडफाँडमा गोलाप्रथा प्रणालीको अन्त्य भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक आवेदन दिने सबैलाई शेयर पाउने सुनिश्चित गरेसँगै गोलाप्रथा प्रणाली अन्त्य भएको हो।
बोर्डले गत मङ्सिरमा ल्याएको धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ लाई ब्यबस्थित गर्न निर्देशिका जारी गर्दै सबैले शेयर पाउने ब्यबस्था लागु गरेको हो।

यस अघि ४० प्रतिशत आवेदकले गोलाप्रथाबाट शेयर पाउँथे भने ६० प्रतिशतलाई समानुपातिक आधारमा शेयर दिइन्थ्यो। अब सबै आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए।

आश्वाबाट लगानी गर्नेले थोरै शेयर पाएको गुनासो गरेसँगै बोर्डले यो व्यवस्था लागु गरेको हो। साथै सर्बसाधारणका लागि जारि गरिएको प्राथमिक सेयरमा अब संस्थागत लगानीकर्ताले आवेदन दिन नपाउने भएका छन्।

बिगतमा सर्वसाधारणको लागि जारी शेयरमा ठुला संस्थाले धेरै पैसाको आबेदन दिएर शेयर शेयर आफ्नो पोल्टामा पर्ने गरेका थिए । यही प्रणालीलाई अन्त्य गर्न यस्तो व्यवस्था गरेको बोर्ड अध्यक्ष कार्कीले जानकारी दिए।

प्रकाशित मितिः २०७४ जेठ १५

वि.सं.२०७४ जेठ १५ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...