back

अब आईपिओ भर्ने सबैले कम्तिमा पनि १० कित्ता सेयर पाउने !

काठमाडौ। प्राथमिक शेयर बाँडफाँडमा गोलाप्रथा प्रणालीको अन्त्य भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक आवेदन दिने सबैलाई शेयर पाउने सुनिश्चित गरेसँगै गोलाप्रथा प्रणाली अन्त्य भएको हो।
बोर्डले गत मङ्सिरमा ल्याएको धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ लाई ब्यबस्थित गर्न निर्देशिका जारी गर्दै सबैले शेयर पाउने ब्यबस्था लागु गरेको हो।

यस अघि ४० प्रतिशत आवेदकले गोलाप्रथाबाट शेयर पाउँथे भने ६० प्रतिशतलाई समानुपातिक आधारमा शेयर दिइन्थ्यो। अब सबै आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए।

आश्वाबाट लगानी गर्नेले थोरै शेयर पाएको गुनासो गरेसँगै बोर्डले यो व्यवस्था लागु गरेको हो। साथै सर्बसाधारणका लागि जारि गरिएको प्राथमिक सेयरमा अब संस्थागत लगानीकर्ताले आवेदन दिन नपाउने भएका छन्।

बिगतमा सर्वसाधारणको लागि जारी शेयरमा ठुला संस्थाले धेरै पैसाको आबेदन दिएर शेयर शेयर आफ्नो पोल्टामा पर्ने गरेका थिए । यही प्रणालीलाई अन्त्य गर्न यस्तो व्यवस्था गरेको बोर्ड अध्यक्ष कार्कीले जानकारी दिए।

प्रकाशित मितिः २०७४ जेठ १५

वि.सं.२०७४ जेठ १५ सोमवार ११:२० मा प्रकाशित

You can share this post!

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

वि.सं.२०७९ भदौ २२ बुधवार १४:५२

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको...

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो रह्यो त गत आवमा वाणिज्य बैंकहरुको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २२ आइतवार १४:२५

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने...

देशभर थपिए ३१२ कोरोना संक्रमित

देशभर थपिए ३१२ कोरोना संक्रमित

वि.सं.२०७८ फागुन ११ बुधवार १७:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित...

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

फोहोरबाट आएको पिरो धुवाँले दिएको पीडा, यस्तो छ इटहरी र धरानवासीको अवस्था

वि.सं.२०७८ मंसिर १ बुधवार १३:३७

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका...

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

सामाजिक सञ्जालको प्रयोगले किशोर-किशोरी को मानसिक स्वास्थ्यमा पार्छ यस्तो असर ? सुधार गर्न के गर्ने ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:५४

काठमाडौ । हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले...

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता

वि.सं.२०७८ असोज २७ बुधवार ०८:३८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता...