back

बैंकको १०० रुपैंया अंकित १ अर्ब ५७ करोडको सेयरमा आवेदन दिने भए यो पढ्नुहोस्

Kumari bank ad

काठमाडौ  । सिद्धार्थ बैंक लिमिटेडले आगामी विहीबार (जेठ २५ गते)देखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार २८ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

सिद्धार्थले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँ बराबरको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक सेयरधनीहरुले लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल लगायत सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल सिद्धार्थ बैंकको चुक्तापुँजी पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार पाँच सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार तीन सय रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...