back
NMB ad

लगानीकर्तालाई सेयर बजारले यसरी थप आशा जगायो,प्रभुको १४ करोड बढिको कारोबार !

Kumari bank ad

काठमाडौ । साताको दोस्रो दिन सामान्य उकाले लागेर सेयर बजारले आशा जगाएको थियो । त्यस्तै साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजार परिसूचक नेप्से उकालो लागेर लगानीकर्तालार्य थप आशाको संचार गरेको छ । बिहिबार बजार परिसूचक नेप्से ४.८० अंकले बढेर १५५९.४९ अंकमा पुगेको छ ।

बिहिबार बीमा समूह ३३.७५ अंकले ओरालो लाग्नु बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छायो ।

1

यसदिन १३९ कम्पनीको ६७ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा २१ करोडले बढी हो ।

विहीबारको सेयरबजारमा प्रभु बैंकको संस्थापक सेयर मात्रै १४ करोड बढीको कारोबार भयो । त्यस्तै एभरेष्ट बैंकको चार करोड बढीको सेयर किनबेच भयो ।

2

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...