back
Mega Long Ad

 यसरी भए ६ सय ५ विद्यार्थी सम्मानित

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६सय ५ विद्यार्थीलाई सम्मान गरेको छ । एनप्याब्सन भक्तपुरले बधाई कार्यक्रमआइतबार बधाई कार्यक्रम गरेरे २०७२ र ०७३ सालमा एसईई परीक्षा उत्तीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित भएका हुन् ।

एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मान गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गरे । जीवी खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बि. स २०७३ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ पारगण एकेडेमीका प्रविण थापामगर र छात्रातर्फ विमल मेमोरियल स्कुलका अनुजा राउत सम्मानित हुनुभएका छन् । एसईई परीक्षामा ३ दशमलव २ जिपिएभन्दा माथि ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा एनप्याब्सन भक्तपुरका सल्लाहकार राजेन्द्र कोजू, एमनेस्टी इन्टरनेसनलका विक्रम ढुकुछु, संस्थागत विद्यालय सङ्घ नेपाल भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, मोर्डन माविका प्रअ अनिल कसपाललगायतले विद्यार्थीका लागि मार्गनिर्देशनको आवश्यकता औँल्याउँदै विद्यार्थी समयमै सचेत नहुँदा जीवनभर पछुताउनुपर्ने विचार व्यक्त गरे ।
प्रकाशित मितिः २०७४ असार १९

वि.सं.२०७४ असार १९ सोमवार ११:०४ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४३

काठमाडौ । नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्याङक अनुसार लुम्बिनी...