back

आजबाट १० लाखभन्दा बढि नगद कारोबार गरे रकम नै जफतसँगै जरिवाना !

काठमाडौ। आजबाट १० लाख भन्दा बढि रकम नगद कारोबार गरेमा जफत हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० लाख भन्दा बढि रकम नगदमा कारोबार गरे सम्पति सुद्धिकरण विभाग मार्फत जफत गराउने भएको हो । रकम जफत मात्रै नभएर सोही बराबर जरिवाना पनि तिर्नुपर्नेछ ।

अब बैंक तथा वित्तिय संस्थामा १० लाख भन्दा बढि रकम जम्मा गराउँदा पनि आम्दानीको श्रोत खुलाउनुपर्नेछ । सम्पति सुद्धिकरणमा कडाईका लागि नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई खुम्च्याएको हो । अब उच्च पदस्थ अधिकारीहरुको बैंक खातामा पनि उच्च निगरानी बढाउने केन्द्रिय बैंकले बताएको छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

याक एण्ड यतीमा कानुन विपरित विदेशी कामदार, श्रम विभागमा पर्यो उजुरी

वि.सं.२०७९ माघ २३ सोमवार २०:१३

काठमाडौं । काठमाडौंको प्रतिष्ठित पाँचतारे होटेल याक एण्ड यतीमा कानुन...

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

हिमपातले चीनबाट ल्याइएकाे सामग्री हिल्सामै रोकियाे

वि.सं.२०७९ माघ २३ सोमवार १७:११

हेमन्त केसी,सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि  ७.२६ प्रतिशत पुग्यो

महँगिदै नेपालीको भान्सा, मूल्यवृद्धि ७.२६ प्रतिशत पुग्यो

वि.सं.२०७९ माघ २३ सोमवार १६:४६

काठमाडौं । चालु आर्थिक वर्षको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६...

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

रेमिट्यान्स २४.३ प्रतिशतले बढ्यो, ६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो

वि.सं.२०७९ माघ २३ सोमवार १६:३१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह...