काठमाडौ । ओम डेभलपमेन्ट बैकले ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरी प्रक्रियामा रहेको छ ।
बैंकले १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्काशन गर्न अनुमति मागेको हो । यसमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रकाशित मितिः२०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार ११:३० मा प्रकाशित