back
NMB ad

सीआस्वा लागु हुँदा कती समयमा हुन्छ सेयर बाँडफाँड ? हेर्नुहोस पुरा विवरण

Kumari bank ad

काठमाडौ । केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले सार्वजनिक निष्काशनको सेयर बाँडफाँड समयसिमा घटाउनको लागि सीआस्वा प्रणालीलाई पुर्ण कार्यान्वायनमा ल्याएको छ । यससंगै अव हुने सार्वजनिक निष्काशन यसै प्रणालीमा आधारित हुने छ ।

केन्द्रिकृत आस्वा (सीआस्वा) प्रणालीमा लगानीकर्ताका सबै तथ्याङ्क विद्युतीय प्रणालीमा रुजु भएर सेयर आवेदन संकलन हुने भएपछि सेयर बाँडफाँडको अवधि एक सातामा झर्ने सिडिएससीले जनाएको छ ।

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) सेयर बाँडफाँडको समयसीमा घटाउन अन्तिम तयारीमा जुटेको र केही समयमै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । सीआस्वा कार्यान्वायन संगै सेयर बिक्री प्रबन्धकलाई समेत कार्यप्रणालीमा सहजता हुनेछ ।

यसअघि सिडिएससीले सीआस्वा पूर्ण कार्यान्वायनमा आए पछि साता दिन भित्रमा सेयर बाँडफाँड गर्न सकिने प्रष्ट पारिसकेको थियो । सोही अनुसार सबै तयारी पुरा भईसकेको सिडिएससीले जनाएको छ ।

२०७४ फागुन २३ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २३ बुधवार ०६:५८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...