back

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मीको सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । घामको किरणले छालालाई केहि असर नगरोस् भन्नका लागि तपाईंले पनि यसको हेरचाह र स्याहार सुसारमा निकै ख्याल राख्नुपर्ने हुन्छ । गर्मीमा छालाको हेरचाह गर्ने तरिका हामी तपाईंलाई बताउँदैछौँ ।

१. घरबाट बाहिर जानुपूर्व आफूलाई हाइड्रेट राख्नुहोस् । धेरै मात्रामा पानी र जुस पिउनुहोस् ।
२. बाहिर धेरै गर्मी भएका कारण तपाईंको लोसन परिनासँगै बगेर जान्छ त्यसकारण घाममा जानुभन्दा आधा घण्टा पहिला सनस्क्रिन लगाउनु राम्रो मानिन्छ ।
३. सनस्क्रिन लोसनभन्दा अलिकति मात्र धेरै लगाउनुहोस् ।
४. घरबाट बाहिर निस्कदाँ क्याप लगाएर निस्कनु होला र हातहरुलाई सुतीको कपडाले ढाक्नुहोस् ।
५. घाममा जाँदा सकेसम्म छायाँमा उभिनुहोस् । कहिँ गएर उभिनुपर्दा छायाँ भएको ठाउँमा नै उभिनुहोस् ।
६. यदि तपाईं धेरैबेरसम्म बाहिर हुनुहुन्छ भने तीन घण्टाको अन्तरालमा आफ्नो सनस्क्रिन लोसन लगाउनुहोस् ।
७. दिनभरी घाममा हिँडेर घर फर्केपछि आफ्नो अनुहारलाई राम्रोसँग धुनुहोस् र फेरि सनस्क्रिन लगाउनुहोस् ।
८. हाइ केमिकल भएको साबुन कहिल्यै प्रयोग नगर्नुहोस् ।
९. यदि तपाईंसँग सनस्क्रिन छैन भने कुनै पनि प्रकारको लोसन प्रयोग गर्न सक्नुहुनेछ ।
१०. एन्टिबायोटिक अथवा गर्भनिरोधक औषधीले गर्दा तपाईंको छाला गर्मीमा अझ धेरै संवेदनशील हुन्छ । यहि तपाईं यस्तो औषधीको सेवन गरिरहनु भएको छ भने सनस्क्रिन लोसनको प्रयोग अवश्य पनि गर्नुहोला ।

२०७४ चैत ६ गते प्रकाशित

वि.सं.२०७४ चैत ६ मंगलवार ०९:१६ मा प्रकाशित

You can share this post!

२०७९ माघ ८ गते आइतवार, हेर्नुहोस् आजको राशिफल

२०७९ माघ ८ गते आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७९ माघ ८ आइतवार ०७:३२

२०७९ माघ ८ गते, आइतवार, २२ जनवरी २०२३। माघ शुक्लपक्ष...

आज २०७९ माघ ६ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

आज २०७९ माघ ६ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

वि.सं.२०७९ माघ ६ शुक्रवार ०६:१७

२०७९ माघ ६ गते शुक्रवार, २० जनवरी २०२३। माघ कृष्णपक्ष...

थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस ३० शनिवार ०७:२४

आज २०७९ पुस ३० गते शनिवार, १४ जनवरी २०२३। माघ...

हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस २९ शुक्रवार ०७:१६

२०७९ पुस २९ गते शुक्रवार, १३ जनवरी २०२३। माघ कृष्णपक्ष...

आज २०७९ पुस २८ बिहीवार, यस्तो छ आजको राशिफल

आज २०७९ पुस २८ बिहीवार, यस्तो छ आजको राशिफल

वि.सं.२०७९ पुस २८ बिहीवार ०७:१६

२०७९ पुस २८ गते बिहीवार, १२ जनवरी २०२३। माघ कृष्णपक्ष...

आज २०७९ पुस २७ गते बुधबार, थाहा पाउनुहोस् आजको राशिफल

आज २०७९ पुस २७ गते बुधबार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ पुस २७ बुधवार ०७:०९

आज  २०७९ पुस २७ गते बुधवार, ११ जनवरी २०२३। माघ...