back
NMB ad

कुल पूँजीको २० प्रतिशत नगद लाभांश दिने बुटवल पावरको प्रस्ताव

Kumari bank ad

काठमाडौं । बुटवल पावर कम्पनीले २० प्रतिशत नगद लाभांश दिने भएको छ । हालै बिक्री गरेको एफपीओपछि कायम हुने पुँजीको २० प्रतिशत नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश एफपीओ भर्ने लगानीकर्ताले पनि पाउनेछन् । लाभांश प्रस्ताव जेठ ८ गते बस्ने वार्षिक साधारण सभामा पेश हुनेछ । यसका लागि बुटवलले वैशाख २७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ ।

वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले दिने २० प्रतिशत नगद लाभांश पाउने छन् । बुटवल पावर कम्पनीले माघ १५ गतेदेखि १९ गतेसम्म २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।

यो कम्पनीले ३ चिनियाँ कम्पनीसँगको संयुक्त लगानीमा ‘एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी’ स्थापना गरेको थियो । नेपालमा जलविद्युत विकास गर्ने उद्देश्यले १ अर्ब ९० करोड रुपैयाँ पुँजीको यो कम्पनी स्थापना भएको बुटवल पावरले जनाएको छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २६ सोमवार १६:३६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...