back
NMB ad

राष्ट्र बैंक सञ्चालकमा सुवोधकुमार कर्ण नियुक्त

Kumari bank ad

काठमाडौं। नेपाल राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण नियुक्ति गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आगामी पाँच बर्षका लागि कर्णलाई नियुक्त गरेको हो।

राष्ट्र बैंकका सञ्चालक बालकृष्णमान सिंह अवकास भएपछि उनको ठाउँमा कर्णलाई ल्याइएको हो। कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्व अध्यक्ष तथा साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्टस् का पूर्व अध्यक्ष हुन् । उनलाई राष्ट्र बैंकको सञ्चालक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली निकट चार्टर्ड एकाउन्टेन्टहरु लागिपरेका छन् ।

कर्ण यसअघि महालेखापरीक्षक बन्न पनि लागि परेका थिए। पुष्पकमल दाहाल नेतृत्वको सरकारले महालेखापरीक्षकमा टंकमणि शर्माको नियुक्तिको सिफारिस गरेपछि उनी दौडबाट बाहिरिएका हुन्।

२०७५ बैशाख ११ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ११ मंगलवार १४:४६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...