back
NMB ad

नुवाकोटमा पहिरोको कारण ठप्प रह्यो रसुवाको पुुल र्ममत कार्य ।

Kumari bank ad

 रसुवा, । पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ ।

रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच भैंसे भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा निर्माण सामग्री रोकिएपछि पुल मर्मतमा ढिलाइ भएको हो ।

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका अनुसार नुवाकोट भैंसेको को नजिकै तिरतिरे को भिरमा गएको पहिरो पन्छाउने कार्य तीब्ररुपमा अगाडि बढिरहेको र पूर्णरुपमा सडक सञ्चलान गर्न नसकिए पनि आंशिकरुपमा एक दुई दिनभित्रै सञ्चालन गरिने जनाइएको छ । पहिरो पूर्णरुपमा पन्छाउन केही समय लाग्ने जनाइएको छ ।

सडक अवरुद्ध भएपछि विशेषगरी मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई समस्या परेको छ । दैनिकरुपमा भन्सार, राजश्व सरदर रु एक करोड नोक्सानी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
                                                                                                                २०७५ साउन १७ गते प्रकाशित

वि.सं.२०७५ साउन १७ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...