back
NMB ad

नुवाकोटमा पहिरोको कारण ठप्प रह्यो रसुवाको पुुल र्ममत कार्य ।

Kumari bank ad

 रसुवा, । पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ ।

रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच भैंसे भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा निर्माण सामग्री रोकिएपछि पुल मर्मतमा ढिलाइ भएको हो ।

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका अनुसार नुवाकोट भैंसेको को नजिकै तिरतिरे को भिरमा गएको पहिरो पन्छाउने कार्य तीब्ररुपमा अगाडि बढिरहेको र पूर्णरुपमा सडक सञ्चलान गर्न नसकिए पनि आंशिकरुपमा एक दुई दिनभित्रै सञ्चालन गरिने जनाइएको छ । पहिरो पूर्णरुपमा पन्छाउन केही समय लाग्ने जनाइएको छ ।

सडक अवरुद्ध भएपछि विशेषगरी मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई समस्या परेको छ । दैनिकरुपमा भन्सार, राजश्व सरदर रु एक करोड नोक्सानी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
                                                                                                                २०७५ साउन १७ गते प्रकाशित

वि.सं.२०७५ साउन १७ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...