काठमाडौं । काठमाडौं नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंक र वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
२०७५ मंसिर १४ गते प्रकाशित
वि.सं.२०७५ मंसिर १४ शुक्रवार १२:०८ मा प्रकाशित