काठमाडौं । नेपाल इन्सुरेन्सको ७.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (साउन २३ गते) अन्तिम दिन हो ।
कम्पनीले शुक्रबार (साउन २४ गते) बुक क्लोज गर्नेभएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस सुरक्षित गर्न सक्नेछन ।
कम्पनीले बोनस सेयर प्रयोजनमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने बताइएको छ । बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ ।
कम्पनीले भदौ ८ गते हुने साधारण सभाकालागि एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
२०७६ साउन २३ गते प्रकाशित
वि.सं.२०७६ साउन २३ बिहीवार ०९:०६ मा प्रकाशित