back
NMB ad

१ करोडको आयोजनामा डोजर प्रयोग गर्न नपाइने

Kumari bank ad

काठमाडौं ।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको १ करोड रुपैयाँसम्मको आयोजना सञ्चालन गर्दा डोजर प्रयोग नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

प्राविधिक टोलीले सिफारिस गरेको अवस्थामा बाहेक श्रमिकको उपलब्धता भएसम्म श्रम मुलुक प्राविधिकको प्रयोग गर्न निर्देशन दिएको हो ।

एकातिर डोजर खरिद गर्दा र त्यसको पार्टपुर्जा र पेट्रोल खरिद गर्दा पैसा बिदेसिने र अर्कोतिर नेपाली युवा कामका लागि बिदेसिनुपर्ने अवस्था छ । त्यसले मेसिनले गर्ने काम पनि श्रमिकले नै गर्न पाए रोजगारी सिर्जना हुने मन्त्रालयको अपेक्षा छ ।

रोजगारीसँग जोडिन नसकेको वर्गलाई लक्षित गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार ०९:४० मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...