back
NMB ad

सिटिजन लाइफको नाफा १७ करोड ४ लाख

Kumari bank ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ को लेखा परीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले गत आवमा १७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आव २०७४/७५ मा १० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब १६ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले असार मसान्तसम्ममा१ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कुल आय गर्दा रुपैयाँ ७८ करोड ४४ लाख खर्च गरेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा कोषमा २५ करोड १० लाख रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीको कुल दाबि भुक्तानी रकम अघिल्लो आवको तुलनामा ७१९ प्रतिशत बढेर ५ करोड ४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको भुक्तानी हुन बाँकी रकम ७ लाख रुपैयाँ रहेको छ ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार १६:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...