back
Mega Long Ad

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं ।  वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो ।

व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ ।

वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

२०७६ भदौ २ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ २ सोमवार ०९:३५ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४३

काठमाडौ । नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्याङक अनुसार लुम्बिनी...