back
NMB ad

रत्ननाथ मठको जग्गामा मोहियानी हकदाबी कायम नहुने

Kumari bank ad

काठमाडौं । दाङ जिल्लास्थित गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मठको नाममा रहेको २—१९—१२ क्षेत्रफल भएको जग्गामा कसैको पनि मोहियानी हक दाबी पुग्न नसक्ने भनी सोमवार सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र डम्बरबहादुर शाहीको पूर्ण इजलाशले सो जग्गामा आफूलाई मोही कायम गरी जग्गा छुट्याउन माग गर्दै दायर भएको रीट निवेदन खारेज गर्दै राज गुठीमा मोही कायम हुन नसक्ने आदेश गरेको हो ।

सो जग्गामा आफ्ना बाबु झुथरा थारु मोही भई जग्गा कमाइ गरेको र उनको परलोक भएपछि त्यसको हकदार आफू भएको उल्लेख गरी त्यसमा मोही हक कायम गरी जग्गा दिलाइदिन मागसहित २०६६ सालमा सुन्दरलाल थारुले सर्वोच्चमा रीट निवेदन दायर गरेका थिए ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०७:५९ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...