back
Hero Ad

रत्ननाथ मठको जग्गामा मोहियानी हकदाबी कायम नहुने

काठमाडौं । दाङ जिल्लास्थित गोरक्ष पात्रदेव सिद्ध रत्ननाथ मठको नाममा रहेको २—१९—१२ क्षेत्रफल भएको जग्गामा कसैको पनि मोहियानी हक दाबी पुग्न नसक्ने भनी सोमवार सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र डम्बरबहादुर शाहीको पूर्ण इजलाशले सो जग्गामा आफूलाई मोही कायम गरी जग्गा छुट्याउन माग गर्दै दायर भएको रीट निवेदन खारेज गर्दै राज गुठीमा मोही कायम हुन नसक्ने आदेश गरेको हो ।

सो जग्गामा आफ्ना बाबु झुथरा थारु मोही भई जग्गा कमाइ गरेको र उनको परलोक भएपछि त्यसको हकदार आफू भएको उल्लेख गरी त्यसमा मोही हक कायम गरी जग्गा दिलाइदिन मागसहित २०६६ सालमा सुन्दरलाल थारुले सर्वोच्चमा रीट निवेदन दायर गरेका थिए ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार ०७:५९ मा प्रकाशित

You can share this post!

काठमाडौं उपत्यकामा ५०० वर्गमिटर भन्दा कममा कित्ताकाट गर्न नपाईने, अन्य क्षेत्रमा कति ?

काठमाडौं उपत्यकामा ५०० वर्गमिटर भन्दा कममा कित्ताकाट गर्न नपाईने, अन्य क्षेत्रमा कति ?

वि.सं.२०७९ जेठ २४ मंगलवार १७:४१

काठमाडौं । सरकारले मंगलबार राजपत्रमा भू–उपयोग नियमावली जारी गरेको छ...

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, कर तिर्न कार्यालय धाउन नपर्ने !

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, कर तिर्न कार्यालय धाउन नपर्ने !

वि.सं.२०७८ वैशाख २ बिहीवार १३:०७

काठमाडौं । नापी विभागले नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र...

ललिता निवासमा निर्माण भएका घर टहरा तत्काल हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

ललिता निवासमा निर्माण भएका घर टहरा तत्काल हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

वि.सं.२०७७ चैत १२ बिहीवार १०:००

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको...

बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी कर्जा घर जग्गामा, अन्य क्षेत्रमा कति ?

बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी कर्जा घर जग्गामा, अन्य क्षेत्रमा कति ?

वि.सं.२०७७ माघ २७ मंगलवार ११:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले...

भैँसेपाटीमा मौलिक शैलीका सुविधासम्पन्न मन्त्री निवास निर्माण हुने

भैँसेपाटीमा मौलिक शैलीका सुविधासम्पन्न मन्त्री निवास निर्माण हुने

वि.सं.२०७६ भदौ १० मंगलवार १२:२९

काठमाडौं । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री...

गुठीे जग्गाको अनाधिकृत उपयोग, अधिकार नै नभएका संस्थाद्वारा जग्गा भाडामा

गुठीे जग्गाको अनाधिकृत उपयोग, अधिकार नै नभएका संस्थाद्वारा जग्गा भाडामा

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०८:१६

काठमाडौं । गुठीको अधिकार नै नभएको एक संस्थाले अनधिकृत रूपमा...