back
Mega Long Ad

हेर्नुहोस् ! यी बैंकले सार्वजनिक गरे सिइओको पारिश्रमिक, कसको तलव कति ? (सूचि सहित)

काठमाडौं । अहिलेसम्म ६ बैंकल गत आर्थिक बर्षको साधारणसभो गरिसकेका छन । उनीहरुले बार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा सार्वजनिक गरेका छन ।

प्रतिवेदन बैंक अफ काठमाण्डू, सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसिया बैंकले सार्बजनिक गरेका छन ।
प्रतिवेदनअनुसार, सबैभन्दा बढि तलव सुविधा बैंक अफ काठमाण्डूले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई दिने गरेको छ ।

बैंकले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ मारिश्रमिक दिने गरेको प्रतिबेदनमा उल्लेख गरेको छ ।त्यसपछि कुमारी बैंकले २ करोड १४ लाख ६३ हजार दिने गरेको छ ।

एनआइसी एसियाले २ करोड १३ लाख ६७ हजार रुपैयाँ दिएको छ । सानिमा बैंकले आफ्नो प्रमुख कार्यकारीलाई २ करोड ८ लाख ३९ हजार रुपैयाँ दिएको छ ।

माछापुच्छ्रे र सिटिजन्स बैंकको भने तुलनात्मक रुपमा कम छ । माछापुच्छ्रेले १ करोड १७ लाख ९८ लाख र सिटिजन्स बैंकको ९२ लाख १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ ।

यसमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा जोडिएको छैन ।

हेर्नुहोस् सूचि

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १४:१६ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

फेरि बढ्यो निफ्राको सेयर मूल्य: आज ५ लाख ४१ हजार कित्ता बिक्री, प्रतिकित्ता कति ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर...