back
NMB ad

हेर्नुहोस् ! यी बैंकले सार्वजनिक गरे सिइओको पारिश्रमिक, कसको तलव कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । अहिलेसम्म ६ बैंकल गत आर्थिक बर्षको साधारणसभो गरिसकेका छन । उनीहरुले बार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा सार्वजनिक गरेका छन ।

प्रतिवेदन बैंक अफ काठमाण्डू, सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसिया बैंकले सार्बजनिक गरेका छन ।
प्रतिवेदनअनुसार, सबैभन्दा बढि तलव सुविधा बैंक अफ काठमाण्डूले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई दिने गरेको छ ।

बैंकले बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ मारिश्रमिक दिने गरेको प्रतिबेदनमा उल्लेख गरेको छ ।त्यसपछि कुमारी बैंकले २ करोड १४ लाख ६३ हजार दिने गरेको छ ।

एनआइसी एसियाले २ करोड १३ लाख ६७ हजार रुपैयाँ दिएको छ । सानिमा बैंकले आफ्नो प्रमुख कार्यकारीलाई २ करोड ८ लाख ३९ हजार रुपैयाँ दिएको छ ।

माछापुच्छ्रे र सिटिजन्स बैंकको भने तुलनात्मक रुपमा कम छ । माछापुच्छ्रेले १ करोड १७ लाख ९८ लाख र सिटिजन्स बैंकको ९२ लाख १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ ।

यसमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा जोडिएको छैन ।

हेर्नुहोस् सूचि

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १४:१६ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...