back
Mega Long Ad

शिखर इन्स्योरेन्सले कमायो १२ करोड १४ लाख नाफा

काठमाडौं । शिखर इन्स्योरेन्सले १२ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले उक्त नाफा कमाएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ५७ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने यसपाली इन्स्योरेन्सले त्यस समयको भन्दा १४.८५ प्रतिशतले बढी नाफा कमाएको छ ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

२०७६ मंसिर ०१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर...

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

वि.सं.२०७८ असोज ६ बुधवार १५:१९

काठमाडौं । सेयर बजारमा उछाल आएपनि कारोबार रकममा भने धेरै...