back

मन्त्रिपरिषद् हेरफेर सम्बन्धमा अध्यक्ष प्रचण्डबाट यस्तो आयो विज्ञप्ति !

काठमाडौं । मन्त्रीमण्डल हेरफेरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच मतभेद बढेको भन्ने आशयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै सचिवालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित ती समाचार भ्रामक भएको जीकिर गरेको हाे ।

सचिवालयले विज्ञप्तीमा भनेको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’

सचिवालयले मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेकोमा अध्यक्ष प्रचण्ड स्पस्ट रहेको समेत जनाएको छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

 

वि.सं.२०७६ मंसिर ३ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

सुस्तायो सेयर बजार: ४५.४२अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

सुस्तायो सेयर बजार: ४५.४२अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

वि.सं.२०७९ साउन २४ मंगलवार १५:१३

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो...

अरुण काबेली पावरले कमायो २५ करोड नाफा : प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

अरुण काबेली पावरले कमायो २५ करोड नाफा : प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

वि.सं.२०७९ साउन २४ मंगलवार १३:२८

काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्ष २०७८/७९ को...

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

वि.सं.२०७९ साउन २४ मंगलवार १३:०४

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ अर्ब बढी...

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य

मह अभिनित “महापुरुष”मा शिवम् सिमेन्टको सहकार्य

वि.सं.२०७९ साउन २४ मंगलवार १२:५६

काठमाडौं । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट...

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

वि.सं.२०७९ साउन २४ मंगलवार १२:३६

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक...