back
NMB ad

२० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, वार्षिक १०% ब्याज

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ। आगामी पुस १ गतेदेखि पुस २१ सम्म बिक्री खुल्ला हुने गरी राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्नलागेको हो ।

बचतपत्रको नाम वैदेशिक रोजगार बचतपत्र २०८१ राखिएको छ। पाँच वर्ष अवधिको बचतपत्रमा १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। तर यसमा ब्याजकर लाग्नेछ। राष्ट्र बैंकका अनुसार ६/६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

कसले किन्न पाउँछन ?

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।

त्यस्तै घटीमा पाँच हजार र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने सीमा तोकिएको छ। यसको फाइदास्वरुप बचतपत्र धितो राखी बैंक वा वित्तीय संस्थाबाट कर्जा लेनदेन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

पुस १ देखि २१ गतेसम्म बिक्री खुल्ला हुने बचतपत्रको निष्काशन पुस २७ गते हुनेछ भने २०८१ पुस २७ मा सावाँ भुक्तानी हुनेछ। त्यस्तै ६/६ महिनामा भुक्तानी हुने ब्याज बचतपत्र खरिदकर्ताले इच्छाएको व्यक्तिमार्फत भुक्तानी लिन सकिनेछ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २९ आइतवार १४:०० मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...