back
Mega Long Ad

६० करोडको आइपीओ ल्याउँदै प्रभु लाइफ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निकट भविष्यमा ६० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ ।इन्स्योरेन्सले बीमा समितिले तोकेको पुँजी पुर्याउन पनि साधारण सेयर ल्याउन लागेको जनाएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीलाई २ र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो ।
समितिको सोहि निर्देशन बमोजिम इन्स्योरेन्सले साधारण सेयर जारी गर्ने लागेको जनाएको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ जारी गरेपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा १ करोड २२ लाख ९४ हजार ५८३ रुपैयाँ नाफा आर्जन गरेको छ । इन्स्योरेन्सले साधारण सेयर जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्छ ।

२०७६ पुस ११ गते प्रकाशित

वि.सं.२०७६ पुस ११ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

सेयर बजारमा पहिरो, उपसूचक राताम्मे

वि.सं.२०७८ असोज १० आइतवार १५:२७

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको...