काठमाडौं । भोलि पुस १७ गते अर्थात विहीवारका दिन पनि सार्वजनिक विदा दिएको छ । पुस १५ गतेदेखि १७ गतेसम्म सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले चाक्चाकुर पर्वका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
पुस १५ देखि १७ सम्म गाउँपालिकाभित्रका सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिइएको हो । कुलुङ जातिको पर्व चाक्चाकुरमा हरेक वर्ष तीन दिन बिदा दिने निर्णय गत वर्ष गाउँकार्यपालिका बैठकले गरेको थियो ।
२०७६ पुस १६ गते प्रकाशित
वि.सं.२०७६ पुस १६ बुधवार १३:१० मा प्रकाशित