back
NMB ad

इन्फिनिटीको नगद लाभांश शेयरधनीको बैंक खातामा

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलवार (आज)देखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा आइपीएसमार्फत लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीको पुस १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले ५ प्रतिशत नगद लाभांश (कर सहित) पारित गरेको थियो । साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीको हकमा हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपछि मात्र उक्त लाभांश जम्मा हुनेछ ।

बैंक खातामा लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियमअनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनी आफैले बेहोर्नु पर्ने समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ पुस २२ गते प्रकाशित

वि.सं.२०७६ पुस २२ मंगलवार ०९:५२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...