काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना जारी गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना जारी गरेको हो ।
आयोगको पोखरा कार्यालयले स्थानीय तह अन्तर्गत प्रशासन सेवा, विभिन्न समूह, चौथो तह, सहायक पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ट योग्यताक्रम सूचि निकालेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/सिफारिस_सहायक_चौंथो_तह.pdf”]
२०७६ पुस २२ गते प्रकाशित
वि.सं.२०७६ पुस २२ मंगलवार १२:०० मा प्रकाशित