back
NMB ad

शतप्रतिशत हकप्रद शेयर जारी गर्न सिभिल लघुवित्तले माग्यो अनुमति

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४ हजारको आधारमा शतप्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको हो ।
हकप्रद जारी गर्न कम्पनीले पुस १३ गते निवेदन दर्ता गरेको बोर्डको वेबसाइटमा उल्लेख छ । यो हकप्रद विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले विसं २०७५ पुस २९ गते सम्पन्न गरेको वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस वर्षका लागि १० प्रतिशत लाभांश कम्पनीले प्रस्ताव गरेको छ । ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीको हो ।

गत असोज ५ गते लाभांश प्रस्ताव गरेको यस कम्पनीले साधारण सभाको मिति भने हालसम्म आव्हान गरेको छैन् । यो लाभांश पनि कम्पनीले रू. ११ करोड ४१ लाख १४ हजारकै आधारमा दिन लागेको हो ।

२०७६ माघ ०२ गते प्रकाशित

वि.सं.२०७६ माघ २ बिहीवार १७:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...