back
NMB ad

हिमालयन बैंकले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले माघ २९ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपनि सञ्चालक समिति बैठक बस्न नसक्दा मिति टुंगो लगाउन ढिला भएको थियो ।

साधारणसभाले १२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिन प्रस्ताव पारित गरेको छ । साधारणसभाले १० अर्बको अधिकृत पुँजी १२ अर्ब र्पुयाउने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारणसभा गर्न स्वीकृत दिनुअघि राष्ट्र बैंकले हिमालयन बैंकसँग केही सर्तहरू राखेको थियो। साधारणसभाका एजेण्डामा भने ती सर्तहरू परेका छैनन ।

सञ्चालक समितिको निर्वाचन गर्ने, सर्वसाधारण सेयरको हिस्सा ३० प्रतिशत र्पुयाउने र लघुवित्त संस्थाहरूमा भएको सेयर लगानी १० प्रतिशतमा झार्नुपर्ने सर्त राष्ट्र बैंकले राखेको थियो ।

त्यसमा सहमति जनाएपछि बैंकले साधारणसभाको अनुमति पाएको थियो। तर एजेण्डामा भने ती कुनै पनि विषय परेका छैनन ।

२०७६ माघ ०७ गते प्रकाशित

वि.सं.२०७६ माघ ७ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...