back
Hero Ad

हिमालयन बैंकले डाक्यो साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन बैंकले माघ २९ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपनि सञ्चालक समिति बैठक बस्न नसक्दा मिति टुंगो लगाउन ढिला भएको थियो ।

साधारणसभाले १२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिन प्रस्ताव पारित गरेको छ । साधारणसभाले १० अर्बको अधिकृत पुँजी १२ अर्ब र्पुयाउने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारणसभा गर्न स्वीकृत दिनुअघि राष्ट्र बैंकले हिमालयन बैंकसँग केही सर्तहरू राखेको थियो। साधारणसभाका एजेण्डामा भने ती सर्तहरू परेका छैनन ।

सञ्चालक समितिको निर्वाचन गर्ने, सर्वसाधारण सेयरको हिस्सा ३० प्रतिशत र्पुयाउने र लघुवित्त संस्थाहरूमा भएको सेयर लगानी १० प्रतिशतमा झार्नुपर्ने सर्त राष्ट्र बैंकले राखेको थियो ।

त्यसमा सहमति जनाएपछि बैंकले साधारणसभाको अनुमति पाएको थियो। तर एजेण्डामा भने ती कुनै पनि विषय परेका छैनन ।

२०७६ माघ ०७ गते प्रकाशित

वि.सं.२०७६ माघ ७ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

सबै सहकारीलाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न विभागले दियो निर्देशन

वि.सं.२०७९ भदौ १ बुधवार १४:००

काठमाडौं । सहकारी विभागले प्रत्येक सहकारी संघसंस्थाका सञ्चालक समिति र...