काठमाडौं । लोक सेवा आयोगले भर्खरै नयाँ सूचना सार्वजनिक गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी निकालेको हो ।
आयोगको दाङ कार्यालयको खुला, नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्धितिय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक सिफारिस गरेको छ ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सिफारिश_सूचना11.pdf”]
२०७६ माघ ०७ गते प्रकाशित
वि.सं.२०७६ माघ ७ मंगलवार ११:५९ मा प्रकाशित