काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि एक जरुरी सूचना सार्वजनिक गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको दाङ कार्यालयले खुला, स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. समूह, तह ५ सहायक पदम वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/बैकल्पिक_सिफारिश_सूचना12.pdf”]
२०७६ माघ ०९ गते प्रकाशित
वि.सं.२०७६ माघ ९ बिहीवार १५:२० मा प्रकाशित