back
NMB ad

पशुपतिमा एक अर्ब रुपैयाँको १४१ किलो सुनको जलहरी !

Kumari bank ad

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक अर्ब रुपैयाँको जलहरी राखिने भएको छ । गर्भगृहमा पुजिने शिवलिंग राखिने जलहरी सुनको बनाइने भएको हो ।

पशुपति क्षेत्र विकास कोषले १ सय ४१ किलो सुनको भव्य जलहरी बनाउने भएको हो । सुनको आजको दरभाउअनुसार ९१ करोड ८७ लाख २४ हजार दुई सय ७५ रुपैयाँ लगानी गरेर जलहरी बनाउने भएको छ । यसअघि यो जलहरी चाँदीको छ ।

हाल सञ्चालनमा रहेको चाँदीको जलहरी जीर्ण भएर चारैतिरबाट चुहिने भएपछि नयाँ बनाउने क्रममा कोषले सुनको बनाउन लागेको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०७:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...